Saturday 6 April 2013

स्वदेश तथा विदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरुमा नवबर्ष २०७० सालको शुभउपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ! हजुरहरु सबैका आगामी दिनहरुमा सुख, सुस्वास्थ्य एवं दिर्गायुको कामना गर्दछु .....
सबै साथीहरुलाई नवबर्ष २०७० को हार्दिक मंगलमय शुभकामना !