Friday 31 August 2012

हाम्रो इलाम यात्रा 
साब्जुंग यात्रा 
लुम्बिनी यात्रा गर्दै श्री प्रहलाद राज शास्त्री जी महाराज ।
श्री प्रहलाद राज न्यौपाने ज्यू
हाल श्री 5 नवतनपुरी धाम मा सहायक पूजारी हुनुहुन्छ ।
उहाँ को जन्म बिक्रम सम्बत  2038 साल मा दोलखा जिल्ला को चरिकोट मा भएको हो ।
 निज का माता , पिता हाल काठमाडौँ को कोटेश्वर मा हुनुहुन्छ ।

Thursday 30 August 2012

vishnu mangalbare


vishnu poudel jamnagar
 गुरुजी श्री यमनाथ शास्त्री जी महाराज
श्री 5 नवतनपुरी धाम खीजडा मन्दिर ट्रस्ट  जामनगर  गुजरात भारत 361001