Friday 1 February 2013

यी जोडा हँसिला र शान्त रसिला, प्रेमी बनुन् नमुना ।
बाँचुन् युग युगान्त संग रही, यहि छ मेरो शुभकामना ।।


सुखी रहोस जीवन नवदम्पतीको, हाँसी रहुन बसुन्धरा ।
सधैब खुशी रहुन  नवदम्पती, बाँचिरहोस परम्परा ।।


नवदम्पती लाई लग्न जीवनको हार्दिक मंगलमय शुभकामना ।।
 

No comments:

Post a Comment